समाचार Archives | Page 969 of 8088 | Khabarhub Khabarhub

सहकारी ठगीमा समितिले सिफारिस गरेअनुसार कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

धनगढी – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताएका छन् । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको धारणा राखेका हुन् ।…