इनसाइट/स्पेशल Archives | Page 13 of 19 | Khabarhub Khabarhub

सगरमाथाको कीर्तिमान बढाउँदै शेर्पाहरु

काठमाडौं- सगरमाथाको शिखर चुम्नु आफैँमा साहसिक र जोखिमपूर्ण काम हो । मौसमी हिसाबले वसन्त ऋतु (सर्वाधिक सगरमाथा आरोहण हुने समय) र शरद् ऋतु मिहाल आरोहणका लागि उपयुक्त मानिन्छ । साहसिक आरोहण त्यसमा पनि शिशिर ऋतु अर्थात् ‘विन्टर सिजन’ मा सगरमाथाको आरोहण गर्नु कम चुनौतीपूर्ण छैन । बहादुर शेर्पाको अदम्य साहस र मेहेनतलाई चुनौतीका शिखरले छेक्न…