इनसाइट/स्पेशल Archives | Page 15 of 19 | Khabarhub Khabarhub

भ्रमण वर्ष व्यवस्थित गर्न कार्यदल

चितवन- पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाले भ्रमण वर्ष २०२० लाई व्यवस्थित गर्न कार्यदल बनाएको छ । नगरपालिकाले सौराहाका पर्यटन व्यवसायी, उद्योग व्यवसायी तथा सामाजिक सङ्घसंस्थासँग छलफल गरी भ्रमण वर्षको तयारी र पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाएको हो । रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष राजन भट्ट संयोजक रहेको कार्यदलमा वडाध्यक्ष कृष्ण महतो, बलराम दाहाल, विनोद…