इनसाइट/स्पेशल Archives | Page 6 of 19 | Khabarhub Khabarhub

सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी

लमजुङ– कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो । कोरोना सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो…