इनसाइट/स्पेशल Archives | Page 7 of 19 | Khabarhub Khabarhub

‘राज्यको नीति पर्यटन मैत्री हुनुपर्छ’

काठमाडौँ– नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन विकासमा साना तथा मझौला होटलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई माथि उठाउन राज्यका नीति पर्यटन मैत्री हुनुपर्ने बताए । उनले समय अनुरुप…