इनसाइट/स्पेशल Archives | Page 8 of 19 | Khabarhub Khabarhub

बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहण गर्दै

काठमाडौँ— बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आउने भएको छ । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दाससँग भेट गर्दै आरोहण दलका केही सदस्यहरूले उक्त जानकारी गराएका हुन् । आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेका छन् । विशेष…