Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समयको सर्वाधिक चर्चित लोकगीत ‘गलबन्दी’ लाई एक करोड दर्शकले हेरेका छन् । प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो । यो गीत नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका भिडियोमध्ये सबैभन्दा छिटो एक करोडले हेर्ने गीत बनेको छ । प्रकाश सपूतले बजारमा ल्याएको यसअघि…