अन्य Archives | Page 22 of 22 | Khabarhub Khabarhub

५० लाख पुरस्कारको ‘नेपाल लोक स्टार’ को तयारी पूरा, अडिसन कहिले ?

काठमाडौं – अर्को वर्षदेखि प्रसारण गर्ने गरी शुरु हुन लागेको ‘नेपाल लोक स्टार’ को तयारी अन्तिम चरणमा पुगेको छ । संयोजक सहदेव कोइरालाले लोक स्टारका लागि पूरा तयारी भइसकेको जानकारी दिए । ‘नेपाल आइडल’ तथा ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी शो नेपालमा सफल भएपछि यस्तै खालका अन्य रियालिटी शो पनि आउने कार्यक्रम जारी छ…