अन्य Archives | Page 20 of 22 | Khabarhub Khabarhub

युट्युव च्यानल ‘मिम नेपाल’का प्रस्तोता प्रहरीको फन्दामा

काठमाडौं– वीर विक्रम–२ फिल्मबारेको अन्तरवार्ता र फिल्म समिक्षापछि विवादमा तानिएको युट्युब च्यानल मिम नेपालका प्रस्तोता प्रणेश गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको मुद्धाको अन्तिम फैसला नआउन्जेलसम्म हिरासतमै रहने जनाइएको छ । त्यस्तै, अदालतले उक्त च्यानलका सञ्चालक आदर्श मिश्रलाई भने धरौटीमा…