Live on
Your Voice, Your Power
नेपालजस्तै औपनिवेशिक शासनको चङ्गुलमा नपरेको दक्षिणपूर्वी एशियाको एकमात्र मुलुक हो, थाइल्याण्ड। नेपालजस्तै थाइल्याण्ड पनि एकपछि अर्को राजनीतिक अस्थीरतामै गुज्रिरहेको छ। सैनिक सत्तापलट थाइल्याण्डमा परम्परा जत्तिकै बनिसकेको छ। नेपाल र थाइल्याण्ड दुबै मुलुक राजनीतिक रुपमा अस्थिर भएपनि दुई मुलुकबीच एक क्षेत्रमा भने ठूलो असमानता छ। त्यो हो, विकास र समृद्धि। नेपाल तेश्रो विश्वको गरिब मुलुक भएपनि…