स्टोरी Archives | Page 77 of 78 | Khabarhub Khabarhub

आमाले पढ् भन्नुहुन्छ, बाबाले खेल् भन्नुहुन्छ, म चाहिँ ‘च्याम्प’ को सपना देख्छु

काठमाडौं – सन् २०१८ मा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल’ सिरिजको यु–१५ मा नेपालका तर्फबाट प्रिन्स दाहालले स्वर्ण जिते । जीतसँगै नेपाली खेल जगतमा चर्चा हुन थाल्यो उनको । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको यो स्वर्ण नेपाली ब्याडमिन्टन खेल जगतका लागि नयाँ कीर्तिमानी पनि थियो । किनकि, प्रिन्सले जितेको उक्त स्वर्ण उमेर समूहमा नेपालले भित्र्याएको पहिलो अन्तर्राष्ट्रिय…