स्टोरी Archives | Page 80 of 86 | Khabarhub Khabarhub

फ्रान्सेली शहर मार्सेइलमा लागुऔषधको डरलाग्दो जालो

काठमाडौँ– फ्रान्सेली शहर मार्सेइल धेरै कारणले चर्चामा छ । पछिल्लो दशक यो शहर फुटबल पारखीका लागि समेत परिचित छ । पुरातात्त्विक र सांस्कृतिक छवि बोकेको फ्रान्सको यो शहर बन्दरगाहको कारण औद्योगिक र व्यापारिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ । केही समययता भने यो शहर बदनाम हुँदैछ । लागुऔषधको कारोबार बढ्दै जानु र यसैका कारण धेरैको ज्यानसमेत…