स्टोरी Archives | Page 82 of 85 | Khabarhub Khabarhub

एक जना निरंकुश तानाशाह जो रक्सीले हात धुन्थे !

एजेन्सी–अहिले धेरैलाई विश्वास लाग्दैन होला, ६० को दशकमा रोमानियामा निकोलस चाचेस्कुको यस्तो ठूलो प्रभाव थियो कि उनले रोमानियामा २५ वर्ष शासन गरे । उनले आफ्नो देशको कुरा मिडियामा बाहिर जानबाट पनि रोके । यतिमात्र होइन, उनले खानेपानी, तेल तथा औषधिसमेतमा कर लगाइदिएका थिए । त्यहाँ भोकमरी फैलिएको थियो, हजारौँ मानिसले ज्यान गुमाएका थिए । यसका…