स्टक Archives | Page 50 of 50 | Khabarhub Khabarhub

पाँचथर पावरको आइपिओ बिक्री शुरु

काठमाडौं– पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि साधारण सेयर (आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म…