Live on
Your Voice, Your Power
काठमाडौं - उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य अवस्थाबारे अनेकाखाले आकलन भइरहँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उनलाई केही दिनयता नदेखिएको जनाएका छन् । फक्स न्यूजसँग कुरा गर्दै पोम्पेओले पछिल्लो केही दिनयता किमलाई नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरका वास्ताविकताबारे नजिकबाट नियाली रहेको जनाएका छन् । उनले उत्तर कोरिया कोरोना भाइरसको महामारी वा भोकमरीबाट…