Live on
Your Voice, Your Power
एजेन्सी- प्रदर्शनकारीले अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका छन् । अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयड हत्याको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका हुन् । अश्वेत अमेरिकी नागरिकको प्रहरी हिरासतमै मृत्यु भएपछि अमेरिकामा आन्दोलन चर्काइएको छ । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता…