Live on
Your Voice, Your Power
'जीआरयू एउटा ठूलो संयन्त्र हो जसको उद्देश्य युद्ध गराउनु हो' विदेशका लागि रुसका एक पूर्वएजेन्टले भने। रुसी सेनाका गुप्तचर अधिकारीहरूले गत वर्ष तालिबान लडाकुहरूसँग एउटा सम्झौता गरेको र अफगानिस्तानमा अमेरिकी सेनालाई मारेबापत नगद प्रदान गर्ने सहमति जनाएको भन्नेबारे द न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट र वाल स्ट्रीट जर्नलले समाचार छापेपछि ती एजेन्टको दाबी आएको हो। वाशिङ्टन,…