Live on
Your Voice, Your Power
अमेरिका- स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा अमेरिकामा ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्प गएको छ । नेभाडा र क्यालिफोर्नियामामा भूकम्पको ठूलो धक्का महसुस भएको जनाइएको छ । भुकम्पको धक्का छिमेकी राज्य मेक्सीकोसम्म महसुस भएको जनाइएको छ । भुकम्पको केन्द्र बिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ ।