अमेरिका / क्यानडा Archives | Page 145 of 169 | Khabarhub Khabarhub

अमेरिकाको टेनिसीमा तूफान, २५ जनाको मृत्यु

काठमाडौं - अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढि क्षति भएको छ…