अमेरिका / क्यानडा « Khabarhub

कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिर औषधि बनाउन अमेरिकले गर्‍यो सम्झौता

काठमाडौं- अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ । भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका १२७ देशमा आपूर्ति गरिनेछ । जिलिडले यी दुई देशका पाँचवटा औषधि बनाउने कम्पनीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । विश्वभरिका अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणबाट रेम्डिसिभिर प्रयाेग…