Live on
Your Voice, Your Power
ब्रासिलिया– स्वास्थ्यमा समस्या आएपछि शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो मंगलबारबाट नियमित काममा फर्किने भएका छन् । अस्पतालको शैय्याबाट भिडियो सार्वजनिक गर्दै राष्ट्रपति बोलसोनारोले मंगलबारबाट नियमित काममा फर्किने जनाएका हुन् । उनले भिडियोमा भनेका छन्, ‘लोकहरु ! मैले सोमबारको मात्र विदा लिएको छु, म मंगलबारबाट काममा फर्किनेछु ।’ उनको ५ घण्टासम्म हर्नियाको शल्यक्रिया भएको अन्तर्राष्ट्रिय…