अमेरिका / क्यानडा Archives | Page 169 of 171 | Khabarhub Khabarhub

अमेरिकाले भारतलाई दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई यसअघि अमेरिकाले दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले सोमबार यसअघि ५ अर्ब ६० करोड भन्दा धेरैको भारतीय सामानको आयातमा अमेरिकामा भन्सार छुट दिइँदै आएकोमा अब त्यो बन्द गरिने जनाएका हुन् । अमेरिकी व्यापार घाटा कम गर्न प्रयासरत राष्ट्रपति ट्रम्पले यसअघि पनि भारतलाई आफ्नो…