Live on
Your Voice, Your Power
वाशिङटन– अमेरिकाले भेनेजुएला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई समर्थन गर्दै आएको मुलुक क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ । क्युबाबाट भागेर अमेरिका आइपुगेका मानिसहरुको समूहलाई फ्लोरिडा राज्यमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले क्युबा र भेनेजुएलाको सरकारविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । भेनेजुएलाविद्धको नाकाबन्दीमा त्यहाँको केन्द्रिय बैंकलाई पनि लक्षित गरिएको अमेरिकी सञ्चारमाध्यमले…