अमेरिका / क्यानडा Archives | Page 40 of 174 | Khabarhub Khabarhub

अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता

काठमाडौँ– अमेरिकामा दुई जना संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको छ । अनुसन्धानकर्ताहरुलाई हजारौँ डलर रकम एवम् गहना दिएर चिनियाँ प्राविधिक कम्पनीविरुद्धको अनुसन्धानमा बाधा उत्पन्न गरेको अभियोगमा दुई संदिग्ध चिनियाँ जासुसविरुद्ध अभियोग दर्ता गरिएको बीबीसीले उल्लेख गरेको छ । अभियोगपत्रमा चिनियाँ नागरिकहरु गौचुन हे र जेङ वाङले अमेरिकी कानून कार्यान्वयन निकायका अधिकारीहरुलाई प्रलोभन दिई अनुसन्धानको…