अमेरिका / क्यानडा « Khabarhub

लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो

क्यालिफोर्निया- अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्नियाको सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दूरीमा छ । यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो । यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन् । आगोको चपेटामा ८…