अमेरिका / क्यानडा « Khabarhub

चीनले हमला गरे ताइवानको रक्षा अमेरिकाले गर्छ : राष्ट्रपति बाइडेन

न्युयोर्क - अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन्। चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो। अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताए। केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस…