अमेरिका / क्यानडा Archives | Page 51 of 144 | Khabarhub Khabarhub

विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ– विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन्…