अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने

वासिङ्टन डी.सी.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। चीनले ले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनलेे १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुने छ । यो हाल चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन् ।…