अमेरिका / क्यानडा « Khabarhub

अमेरिका बस्ने भारतीय बने सबैभन्दा धेरै कमाउने समुदाय

काठमाडौं- अमेरिकामा बसोबास गर्ने भारतीय मूलका मानिसहरू त्यहाँको सबैभन्दा धेरै कमाउने समुदाय बनेका छन् । प्यु रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदन अनुसार भारतीय अमेरिकीहरूको औसत वार्षिक आम्दानी १ लाख ५१ हजार २०० डलर पुगेको छ । यो आम्दानी अमेरिकाको राष्ट्रिय औसत आम्दानी ८३ हजार ७०० डलरभन्दा निकै बढी हो । तथ्याङ्क अनुसार एक सामान्य अमेरिकी परिवारको…