अमेरिका / क्यानडा « Khabarhub

पश्चिम एशियामा सैन्य उपस्थिति बढाउँदै अमेरिका

वाशिङ्टन डीसी- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पश्चिम एशियामा थप १० हजार स्थल सैनिक परिचालन गर्ने योजना बनाइरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक विकल्पहरू बाहेक अतिरिक्त सैनिक विकल्प उपलब्ध गराउने उद्देश्यले उठाइएको हो । थप फौजमा पैदल सैनिकका साथै बख्तरबन्द वाहनहरू पनि समावेश हुने सम्भावना छ । यो नयाँ फौजले पहिले…