अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी ट्वीन टावरमा हमलामा भएको २० वर्ष पूरा

एजेन्सी- आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ । सो हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो । अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका…