Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध गरिदिएको छ । ट्वीटरका प्रमुख वित्तीय अधिकारीले पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर प्रतिबन्ध फकुवा नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्ध गरेको थियो । हालै भएको अमेरिकी राष्ट्रपति…