Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताएका छन् । नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा भने, 'मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’ म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले…