अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा १ करोड ९३ लाखभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ- अमेरिकामा १ करोड ९३ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा १ लाख १४ हजार २३७ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ९३ लाख ४० हजार ३२९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५२५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा…