अस्ट्रेलिया / ओसिनिया Archives | Page 19 of 25 | Khabarhub Khabarhub

कोरोना प्रभावित विदेशी विद्यार्थीलाई अष्ट्रेलियाले ११ सय डलर दिने

काठमाडौं -  कोरोना भाइरसले आर्थिक गतिविधि नै ठप्प भएपछि अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई पनि अष्ट्रेलियाले आर्थिक सहयता गर्ने भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यले विद्यार्थीहरुका लागि घोषणा गरेको ४५ मिलियन डलरको आपतकालिन राहत कोष अन्तरगत विदेशी विद्यार्थीलाई एक पटकलाई ११ सय डलर दिने जनाएको हो । भिक्टोरीया राज्य सरकारले जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरु पनि…