एसिया « Khabarhub

टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न ‘स्वास्थ्य संकटकाल’ लगाउन आग्रह

जापान– टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई  स्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्न गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन । गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री…