एसिया « Khabarhub

ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने 

दोहा- ओमानले आफ्नो मुलुक प्रवेश गर्नेका लागि क्वारेन्टाइन बस्नु पर्ने न्यूनतम समयावधि घटाएको छ । ओमान सरकारले संसोधन गरेको नियमानुसार ओमान पुग्नेले अब सात दिन मात्र क्वारेन्टाइनमा बसे हुने भएको छ । त्यहाँको कोरोना भाइरस महामारी सम्बन्धि बनेको सुप्रीम कमिटीका अनुसार विदेशबाट ओमान आउने व्यक्तिले प्रवेशको समय भन्दा ९६ घण्टाअघिको पीसीआर नेगेटिभ भएको प्रमाण पत्र…