एसिया Archives | Page 22 of 164 | Khabarhub Khabarhub

यमनका युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत

साना- यमनका युद्धरत पक्षहरू नयाँ युद्धविराम गर्न र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएका छन् । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यसबारे जानकारी दिएका हुन् । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो । साउदी अरब…