एसिया Archives | Page 24 of 147 | Khabarhub Khabarhub

भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ । त्यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएअनुसार १ लाख २० हजार भन्दा मुद्दामाथि अनुसन्धान सुरु गरिएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारवाही प्रक्रिया पनि अघि…