एसिया « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

सिन्ह्वा- इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गरे । यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको…