एसिया « Khabarhub

कतारमा कोरोना संक्रमणको नयाँ लहर

दोहा- कतारमा पनि कोरोना भाइरस संक्रमणको नयाँ लहर देखा परेको छ । कोभिड–१९  राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका सरुवारोग प्रमुख डा.अब्दुल्लातीफ अल-खलले बुधवार साँझ दोहामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ संक्रमणको नयाँ लहर सुरु भएको बताए । कतारमा हालसालै दक्षिण अफ्रिकाबाट आएको कोरोना भाइरसको नयाँ छाल देखिएको र यस हप्ता…