Live on
Your Voice, Your Power
तेहरान – इरानमा चिनियाँ कम्पनीहरुले क्रिप्टोकरेन्सी बिटकोइन उत्पादन सञ्चालन गरिरहेका कारण विद्युतीय सेवा अवरुद्ध हुने गरेको छ । चिनियाँहरुले इरानमा बिटकोइन कम्पनीहरु चलाईरहेका कारण स्थानीय क्षेत्रमा ठूलो मात्रामा विद्युतीय सेवा अवरुद्ध भएको हो । यहि कारण इरानमा चिनियाँ बिरोधी मनोभावना पैदा भएको बताईएको छ । बिटकोइन कम्पनीहरु सञ्चालनमा ठूलो मात्रामा विद्युत खपत हुने गरेका कारण…