Live on
Your Voice, Your Power
काठमाडौं– भारत सरकारले चालू आर्थिक वर्षको मे महिनामा वस्तु एवम् सेवा कर (गुड्स एन्ड सर्भिस ट्याक्स जीएसटी) मार्फत १४० खर्ब भारतीय रुपैयाँ संकलन गरेको छ । भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएअनुसार भारत सरकारले जीएसटीमार्फत् १४ खर्ब ८ अर्ब ८५ करोड भारु संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष जीएसटीबाट राजश्व…