भारत / चीन / सार्क Archives | Khabarhub Khabarhub

पाकिस्तानी मानव अधिकार आयोगका अध्यक्ष पक्राउ

एजेन्सी – पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले आयोगका अध्यक्ष असद इकबाल बटलाई पक्राउ गरेको पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएको छ । चौतर्फी आलोचना पछि पक्राउ गरेकोे केही समयपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले आफूलाई कुने ठोस कारणबिनै पक्राउ गरेको भन्दै बटले आपत्ति जनाएका छन् । प्रहरीले आफूलाई नियन्त्रणमा…