भारत / चीन / सार्क « Khabarhub

तालिबानले अफगानिस्तानमा तत्काल लागूऔषधमाथि प्रतिबन्ध नलगाउने संकेत

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले बेलाबेला मुलुकमा लागूऔषधको उत्पादनमा प्रतिबन्ध लगाएको घोषणा गरेजस्तो गर्दै आएको छ । यद्यपि अफगानिस्तानमा उत्पादन हुने अफिमलगायतका लागूऔषधबाट तालिबानले आर्थिक लाभ लिँदै आएका कारण अफगानिस्तानमा लागूऔषधको उत्पादन बन्द हुन समस्या परेको विवरण सार्वजनिक भएको छ । क्यानाडामा रहेको ‘इन्टरनेशनल फोरम फर राइट्स एण्ड सेक्युरिटी’ नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टमा तालिबानले…