Live on
Your Voice, Your Power
एजेन्सी- बंगलादेशमा आइतबार थप दुई हजार २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि…