भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला किन आक्रामक बनिरहेको छ चीन ?

काठमाडौं- विश्व कोरोना भाइरस महामारीको सामना गरिरहेका बेला चीन भने आक्रामक सैन्य दृष्टिकोण र कूटनीतिसँगै बाह्य तनाव बढाउन तल्लिन छ । हालैमात्र चीनले चौतर्फी दबाबकाबीच हङकङमा राष्ट्रिय सुरक्षा सम्बन्धी कडा कानून ल्याउने प्रस्तावलाई पारित गरेको छ । यसले आफ्ना युद्धपोतहरू ताइवान जलप्रपातमा रहेको प्रातास टापुसमूहमा पठाएर अर्को तनाव श्रृजना गरेको छ। त्यस्तै आफ्ना प्रतिष्पर्धीहरुलाई धम्काउने…