भारत / चीन / सार्क « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीभित्र व्यापक भ्रष्टाचार हुने गरेको खुलासा

बेइजिङ- एक पछि अर्को प्रकरण सार्वजनिक भइरहँदा चिनियाँ सत्ताको मध्यम तथा तल्लो तहमा व्यापक भ्रष्टाचार हुने गरेको देखिएको छ । चिनियाँ सत्ताको तल्लो तथा मध्यम तहका स्वास्थ्य, कानून कार्यान्वयन, शिक्षाजस्ता क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको बताइन्छ । समाचारहरुमा जनाइएअनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका धेरै नेता तथा पदाधिकारीले आफ्नो राजनीतिक शक्तिलाई निजी फाइदाका लागि दुरुपयोग गर्दै आएका…