Live on
Your Voice, Your Power
मस्को- रूसका सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत् युक्रेनसँगको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको बताएका छन् । क्रेमलिनको उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन भएको केही घण्टापछि…