युरोप Archives | Page 119 of 142 | Khabarhub Khabarhub

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोना भाइरसले आमाको मृत्यु

युक्रेन- कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ । गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् । बच्चालाई जन्म दिएको केही घण्टाभित्रै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा उनको मृत्यु भएको जनाइएको छ । मार्च…